Logo

नेपाली बजारमा उकालो लाग्यो सुनको मूल्य



Spread the love

३० चैत, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले बढेको छ ।

आइतबार प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार तोलामा १ सय रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो  । तेजावी सुनको मूल्य तोलाको ८९ हजार १५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोलामा एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्