Logo

कसैले लुगा नलगाउने गाउँ !



Spread the love

१७ जेठ, एजेन्सी । बेलायतको सिक्रेट न्युडिष्ट भिलेजमा कसैले पनि लुगा नलगाउने भएकै कारण चर्चित बनेको छ । यहाँका मानिसहरूले परम्परा अनुरूप नै लुगा नलगाउने गरेको भारतको दैनिक भाष्करले लेखेको छ ।

कपडा नलगाउने भएता पनि त्यहाँ मानिसहरू गरिब भने छैनन् । उनीहरूले परम्परा अनुसार लुगा नलगाउने गरेका हुन् ।

यहाँका बालक वृद्ध मात्र नभई वयस्क र महिला समेत नागों बस्दछन् । तर, कुनै सुविधाको कमी भने छैन ।

बेलायतको यो गाउँ पुरानो गाउँ मध्ये एक हो । यहाँ राम्रा घरहरुसहित शानदार स्विमिंग पूल सुविधा समेत उपलब्ध छ ।

पछिल्लो ९० बर्षदेखि यस गाउँमा मानिसको बसोबास हुदैँ आएको छ ।

प्रतिक्रिया दिनुहोस्