Logo

मोटरसाइकल धुने क्रममा करेन्ट लागेर गुल्मीमा एक जनाको मृत्यु



Spread the love

११ असार, गुल्मी । गुल्मीमा करेन्ट लगोर एक जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका १ रिडीका ४० वर्षीय सुन्दर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डले जानकारी दिए ।

शुक्रबार ४ : ३० बजेको समयमा मोटरसाइकल धुने क्रममा उनलाई करेन्ट लागेको र पाल्पामा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्