Logo

फेरी घट्यो नेपाली बजारमा सुनको मूल्य



Spread the love

१२ असोज, काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो ३ सय रुपैयाँले बढेको सुनको भाउ आज तीन सय रुपैयाँले नै घटेर तोलामा ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादीँ महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको हो।

प्रतिक्रिया दिनुहोस्