Logo

घटस्थापनाका लागि उत्तम साइत कति बजे ?



Spread the love

१४ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले २०७८ सालको बडा दशैँको लागि साइतहरु सार्वजनिक गरेकोे छ ।

मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११ः४६ बजे रहेको छ भने विजया दशमीको टीका लगाउने साइत १० : २ बजे रहेको छ ।

प्रतिक्रिया दिनुहोस्