Logo

नेपाली बजारमा फेरी बढ्यो सुनको मूल्य



Spread the love

१७ असोज, काठमाडौँ। आज सुनको मुल्य बढेको छ । सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादीँ महासंघले जनाकारी दिएको छ ।

गत शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ कारोबार भएको थियो ।

यस्तै, चाँदी २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्