Logo

२०२३ को लागि डीभी खुल्दै, कहिलेसम्म खुल्छ आवेदन ?



Spread the love

काठमाडौँ । सन् २०२३ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन आजराति ९ः४५ बजेबाट खुल्ने भएको छ । डीभीका लागि आवेदन कात्तिक २३ गतेसम्म दिन सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

डीभीको आवेदन निःशुल्क भर्न सकिन्छ । नेपालस्थित अमेरिकी दूतावासको वेबसाइटमा गएर थप जानकारी लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्