Logo

नवरात्रमा यसरी दुर्गा माताको आर्शिवाद प्राप्त गर्नुहोस् !



Spread the love

नवरात्रमा दुर्गा माताको आशिर्बाद प्राप्त गर्न एकदम सजिलो छ। चोखो मन र निश्चल भक्ति भावले पुजा आराधना गरि दुर्गा माता खसि हुन्छिन्। कुल परम्परा र स्थान विशेषअनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ। घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।

माताको ३२ नाम दुर्गाशप्तशतीमा बर्णन गरिएको छ। पठेत सर्वभायांनमुक्तो भविष्यति न संशयः अर्थात माताको ३२ नामको जप जसले गर्छ त्यसको भबिश्य,मा कहिले संकट आउदैन। ‘ॐ ऐं ह्लीं क्लीं चामुण्डायै विच्चे’ यो दुर्गा माताको मुख्य मन्त्र हो। यो मन्त्र मात्र जप गर्दा पनि दुर्गा माताको आशिर्बाद प्राप्त गर्न सकिन्छ ।

यो मन्त्रको जप गरि दुर्गा माताको कृपा प्राप्त गर्नुहोस्
देहि सौभाग्य मारोग्यम देहीमें परमम सुखम
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि।

प्रतिक्रिया दिनुहोस्