Logo

सिके राउतका कार्यकर्ताले अर्धनग्न पारेर नगर घुमाए खानेपानी संस्थानका प्रमुखलाई



Spread the love

४ कात्तिक, धनुषा । सिके राउतका कार्यकर्ताहरुले नेपाल खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेका छन्। वर्षातका कारण जनकपुरधाम जलमग्न भएपछि आक्रोशित कार्यकर्ताले निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका हुन् ।

रामानन्द चोकस्थित खानेपानी संस्थानको कार्यालयमा लाठी सहित पुगेका जनमत पार्टीका कार्यकर्ताहरुले यादवलाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर नगर परिक्रमा गराएका थिए ।​

प्रतिक्रिया दिनुहोस्