Logo

जापानी राजकुमारी माकोले त्यागिन् प्रेमीसँग बिहेका लागि शाही हैसियत



Spread the love

एजेन्सी । जापानकी राजकुमारी माकोले आफ्ना प्रेमी केइ कोमुरोसँग विवाह शाही पदवी गुमेको छ। सर्वसाधारण नागरिकसँग बिहे गरेपछि उनको शाही पदवी गुमेको हो।

जापानको कानुनअनुसार जनतासँग विवाह गर्दा राजपरिवारका महिला सदस्यको शाही हैसियत गुम्छ तर पुरुष सदस्यको हकमा भने त्यसो हुँदैन।

नवविवाहित दम्पती अमेरिका गएर बस्ने अनुमान गरिएको छ। कोमुरो अमेरिकामा वकिल छन्।

प्रतिक्रिया दिनुहोस्