Logo

ह्वातै घट्यो सुनको मूल्य , कतिमा कारोबार भइरहेको छ ?



Spread the love

१० कात्तिक, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । बुधबार सुनको मूल्य प्रतितोला ६०० ले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

मंगलबार सुनको मूल्य ९२ हजार ६ सयमा कारोबार भएको थियो।

यस्तै, चाँदी प्रतितोला १ हजार २ सय ५० तोकिएको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य १ हजार २ सय ६५ मा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्