Logo

टि–२० विश्वकप – पहिलोपटक पाकिस्तानले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै



Spread the love

एजेन्सी । आइसिसी टि–२० विश्वकप अन्तर्गत सुपर १२ अन्तर्गत आज २ खेल हुँदैछ। समूह ‘१’ को खेलमा वेस्ट इन्डिजले बङ्गलादेशसँग शारजाह क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार राति पौने चार बजेबाट भिड्दैछ।

एक अर्काविरुद्ध मैदान उत्रिदा दुवै टोलीको लक्ष्य जित निकाल्नु हुनेछ । यसअघि टि–२० विश्वकपमा यी दुईले २ खेलमा एक अर्काको समाना गरेका छन् । जसमा बङ्लादेश र वेस्ट इन्डिजले १–१ खेल आफ्नो पक्षमा पारेका छन् ।

समूह ‘२’ अन्तर्गत दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार राति पौने आठ बजे हुने खेलमा पाकिस्तानले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

टि– २० विश्वकपमा यी दुईले पहिलोपटक एक अर्कासँग भिड्दैछ ।

प्रतिक्रिया दिनुहोस्