Logo

जुम्ल्याहा सन्तानको पिता बन्दै रोनाल्डो



Spread the love

एजेन्सी । विश्व प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो जुम्ल्याहा सन्तानको पिता बन्ने भएका छन्। इन्स्टाग्राममा उनले आफू फेरी जुम्ल्याहा सन्तानको पिता बन्न लागेको बताए।

सन् २०१६ देखि सम्बन्धमा रहेका रोनाल्डोले प्रेमिका जेर्जिना रोड्रिगेजसँग तस्बिर सेयर गरेका थिए। ३६ वर्षिय रोनाल्डोको अहिले ४ सन्तान छन्।

प्रतिक्रिया दिनुहोस्