Logo

धनतेरसका दिन सुनको मूल्य बढ्यो, कतिमा कारोबार भइरहेको छ ?



Spread the love

१६ कात्तिक, काठमाडौँ । साताको तेस्रो दिन अर्थात् धनतेरसको दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज २ सय रुपैयाँले बढेर ९२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्