Logo

तिहार सुरु भएसँगै सुनको मुल्यमा गिरावट, कति पुग्यो ?



Spread the love

१७ कात्तिक, काठमाडौँ। नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुनको मुल्य बुधबार ५०० रुपैंयाले घटेर प्रतितोला ९१ हजार ५०० रुपैंया पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मुल्य २५ रुपैंयाले घटेर प्रतितोला १ हजार २२५ रुपैंया पुगेको महासंघले जनाएको छ ।

हिजो चाँदीको मुल्य प्रतितोला १ हजार २५० रुपैंया रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्