Logo

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो नेपाली बजारमा ?



Spread the love

२२ कात्तिक, काठमाडौँ । साताको दोस्रो दिन सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १५ सयले बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

तिहार अगाडी सुनको मूल्य प्रतितोला ९१ हजार थियो ।

यस्तै, आज चाँदीको भाउ २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्