Logo

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्पको धक्का



Spread the love

२३ कात्तिक, काठमाडौं। सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ। सिन्धुपाल्चोकको उत्तरपूर्वी क्षेत्र चाकुलाई केन्द्रविन्दु बनाएर दिउँसो २ बजेर २८ मिनेटमा ४.१ म्याग्नेच्यूडको भूकम्प गएको हो।

प्रतिक्रिया दिनुहोस्