Logo

सलमान खान किन जान चाहदैनन् कटरिना कैफको विवाहमा ?



Spread the love

एजेन्सी । बलिउड अभिनेत्री कटरिना कैफ र विक्की कौशलले ७-९ डिसेम्बरमा विवाह गर्दैछन् । विवाह राजस्थानको जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटलमा हुने बताइएको छ ।

उनीहरूको विवाहमा बलिउडका चर्चित हस्तीहरू सहभागी हुदाँ सुपरस्टार सलमान खानले भने उपस्थिति नजनाउने बताइएको छ । एक रिपोर्टका अनुसार सलमानले कटरिना र विक्कीको विवाह समारोह स्किप गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्