Logo

चिलीको हारसँगै अर्जेन्टिना लगातार १३ औं पटक विश्वकपमा छनोट



Spread the love

एजेन्सी। अर्जेन्टिनाले २०२२ मा कतारमा हुने विश्वकपमा स्थान पक्का गरेको छ । बुधबार बिहान इक्वेडरले चिलीलाई २–० ले पराजित गरेसँगै अर्जेन्टिनाले यात्रा विश्वकपमा स्थान पक्का गरेको हो ।

अर्जेन्टिनाले ब्राजिलसँग गोलरहित बराबरी खेलेको थियो । बराबरीसँग अर्जेन्टिनाले विश्वकप छनोटका लागि अर्को खेलसम्म कुर्नुपर्ने भएको थियो । तर , इक्वेडरसँग दश खेलाडीमा सिमित चिलीले पराजय व्यहोरेसँगै अर्जेन्टिनाको विश्वकपमा स्थान पक्का भएको हो ।

प्रतिक्रिया दिनुहोस्