Logo

ए डिभिजन लिग – उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोबाटो प्रतिस्पर्धा गर्दै



Spread the love

३ मंसिर, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा अपरान्ह पौने ५ बजेबाट सातदोवाटो युथ क्लब र फ्रेण्ड्स क्लबवीच भिडन्त हुदैँछ।

सातदोवाटो यसै सिजन ए डिभिजन लिगमा उक्लिएको टिम हो भने फ्रेण्ड्सले पहिला पनि लिग खेल्दै आएको छ ।

१४ टिम सहभागी यो लिगमा सबैले एक अर्कासँग खेल्ने छन् । १३ चरणका ९१ खेलबाट लिगको विजेता टुंगो लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्