Logo

विभागीय डर्बीमा आर्मी र पुलिस भिड्दा मच्छिन्द्रलाई एनआरटीको चुनौति



Spread the love

६ मंसिर, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस आमनेसामने हुदैँछ ।

दुबै टोली जित निकाल्दै लिगमा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रदैछ।

यस्तै, दोस्रो खेलमा साविक बिजेता मछिन्द्र क्लबले न्युरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ पौने पाँचबाट सुरु हुनेछ । मछिन्द्र र एनआरटी सुखद् सुरूवातको लक्ष्यमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्