Logo

कहिलेबाट सुरु हुदैँछ आइपिएलको आगामी संस्करण ?



Spread the love

एजेन्सी । विश्व क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज इन्डियन प्रिमियर लिग (आइपिएल)को आगामी संस्करण २०२२ को अप्रिलमा सुरु हुदैँछ। भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले मुख्य सरोकारवालालाई २ अप्रिलबाट चेन्नईमा प्रतियोगिता सुरु गर्ने योजना जानकारी गराएको हो ।

आठ टोलीको सहभागितामा ६० खेल हुने गरेको प्रतियोगितामा आगामीसंस्करणदेखि १० टोलीले ७४ खेलको प्रतिस्पर्धामा सहभागिता जनाउने भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्