Logo

विबाह बन्धनमा बाँधिइन् टिकटकर रेश्मा घिमिरे



Spread the love

काठमाडौँ । टिकटकर तथा मोडल रेश्मा घिमिरे विबाह बन्धनमा बाँधिएकी छन्। सोमबार अमेरिका बस्दै आएका प्रभात बाबुसँग विवाह भएको हो।

विराटनगरको एक रिसोर्टमा भएको रेश्मा र प्रभातको विवाह समारोहमा सीमित आफन्त, साथीभाइ र केही कलाकार उपस्थित भएका छन्।

इन्गेजमेन्ट गरेको एक वर्षपछि उनीहरु विवाह बन्धनमा बाँधिएका हुन्।

प्रतिक्रिया दिनुहोस्