Logo

कति छ आजको सुनचाँदीको बजार भाउ ?



Spread the love

१६ मंसिर, काठमाडौँ । बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा आज सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर १ हजार १ सय ९० रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्