Logo

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर, कुन कुन पदमा खुल्यो ?



Spread the love

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि जागिर खुलाएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दैै अधिकृत, सहायक निर्देशक, वाणिज्य सहायक, अधिकृत तृतिय लगायत विभिन्न पदहरुका लागि ८३ जना कर्मचारी माग गरेको हो।

इच्छुक तथा योग्यता पुगेकोले पुस १५ गते तथा दोब्बर दस्तुर तिरेर पुस २२ गते भित्र दरखास्त दिन सकिन्छ । आवेदन फारम राष्ट्र बैंकको वेभसाइटबाट भर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्