Logo

घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?



Spread the love

४ पुस, काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मुल्यमा गिरावट आएको छ । आज सुनको मुल्य ४ सय रुपैँयाले घटेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

यस्तै, चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्