Logo

सुनको मूल्य बढ्यो, कति पुग्यो नेपाली बजारमा ?



Spread the love

५ पुस, काठमाडौँ । सोमबार सुनको मुल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । आज तोलामा सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा १२ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्