Logo

बलिउड अभिनेता आमिर खानले के फातिमासँग विवाह गरेका हुन् त ? सत्य यस्तो छ



Spread the love

एजेन्सी । पछिल्लो समय बलिउड अभिनेता आमिर खानको व्यक्तिगत जीवन निकै चर्चामा छ ।आमिर र किरण राव यसै वर्ष जुलाईमा अलग भएका थिए । त्यसयता आमिरले तेस्रो विवाह गरेको खबर बाहिर आएको थियो ।

उनी दंगलको स्टार फातिमा सना शेखसँग सम्बन्धमा रहेको खबर बाहिर आएको थियो ।र, अहिले सामाजिक सञ्जालमा अभिनेताका केही तस्बिर भाइरल भइरहेका छन् । फेसबुकमा एक पोस्टमा आमिर र फातिमाको विवाह भएको बताइएको छ । यद्यपि, यो सत्य भने होइन।

प्रतिक्रिया दिनुहोस्