Logo

दिनहुँ नुहाउने बानी छ ? देखिन सक्छ यस्तो समस्या



Spread the love

एजेन्सी । दैनिक नुहाउनु हाम्रो स्वास्थ्यको लागि निक्कै हानिकारक हुन सक्छ। सामान्यतया स्वस्थ छालाले छालामा तेलको तह र राम्रो ब्याक्टेरिया सन्तुलनमा राख्ने काम गर्दछ। नुहाउँदा माडेर छाला सफा गर्दा यो निस्किन्छ । यस मामलामा तातो पानीले झनै बढी क्षति पुर्याउँने विज्ञहरू बताउँछन् ।

नुहाइसकेपछि फुस्रो वा रुखो भएको छालाले बाह्य ब्याक्टेरिया र एलर्जी निम्त्याउँछ । जसले गर्दा छालामा संक्रमण वा एलर्जीको जोखिम बढाउँदछ।

हाम्रो प्रतिरक्षा प्रणालीलाई एन्टिबडी बनाउन र शरीरमा प्रतिरोध क्षमता बढाउन सामान्य ब्याक्टेरिया, फोहोर वा सूक्ष्म जीवहरूको एक निश्चित मात्रा चाहिन्छ। यस कारण बारम्बार नुहाउँदा हाम्रो प्रतिरक्षा प्रणालीको क्षमता कम गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्