Logo

साताको पहिलो दिन नेपाली बजारमा कति पुग्यो सुनको मूल्य ?



Spread the love

११ पुस, काठमाडौँ । साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुन प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार पनि सुनको मूल्य यही नै थियो ।

यस्तै, आज चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले छ ।

प्रतिक्रिया दिनुहोस्