Logo

दक्षिण भारतीय सुपरस्टार महेश बाबूलाई कोरोना सक्रमण



Spread the love

एजेन्सी । दक्षिण भारतीय सुपरस्टार महेश बाबुलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

आफूमा कोरोनाको सामान्य लक्षण देखिएको जनाउँदै उनी घरमै आइसोलेशनमा बसेको बताए ।

त्यस्तै, अहिले भारतमा कोरोनाको तेस्रो लहर सुरु भएको छ भने पछिल्लो २४ घण्टामा भारतमा एक लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्