Logo

अन्जन विष्टलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान



Spread the love

काठमाडौँ । राष्ट्रिय टोलीका तथा मनाङ मर्स्याङ्दी क्लबका फरवार्ड अन्जन विष्टले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ पाएका छन् ।

बिहीबार सहारा क्लबले उनलाई आहा रारा गोल्ड कप फुटबल प्रतियोतिगाको उद्घाटन समारोहमा सम्मान पत्र, ३५ हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

सहाराले पछिल्लो केहि वर्षयता यता राष्ट्रिय टोलीबाट योगदान पुर्याउने एक खेलाडीलाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्