Logo

आइसिसी टी-२० विश्वकपकाे खेल तालिका सार्वजनिक



Spread the love

एजेन्सी। आइसिसी टी-२० विश्वकपकाे खेल तालिका सार्वजनिक भएकाे छ । आइसिसीले सार्बजनिक गरेको तालिकाअनुसार अक्टोबर १६ मा अस्ट्रेलियाकाे गिलोङस्थित कार्डिनिया पार्क स्टेडियममा श्रीलंका र नामिबियाले आमनेसामने हुनेछ ।

प्रतियाेगिता अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्