Logo

आहा रारा गोल्डकप- क्वाटरफाइनलमा पुलिस र मनाङ प्रतिस्पर्धा गर्दै



Spread the love

९ माघ, काठमाडौं । आहा रारा गोल्डकपमा क्वाटरफाइनल अन्तर्गत आज विभागीय टाेली नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब प्रतिस्पर्धा गर्दैछ ।

पाेखरा रंगशालामा दिउँसाे साढे २ बजेबाट खेल सुरु हुनेछ ।

दुवै जित निकाल्ने रणनीतिका साथ मैदानमा उत्रने छन् ।

प्रतिक्रिया दिनुहोस्