Logo

भारतमा कोरोना संक्रमण घट्दै, २४ घण्टामा तीन लाख ३३ हजार भन्दा बढी संक्रमित



Spread the love

एजेन्सी। भारत केही दिन यता देखि कोरोना संक्रमण घट्बढ भइरहेको छ। पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ३३ हजार ५ सय ३३ जनामा कोरोनाको सङ्क्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो हिजोको तुलनामा चार हजार एक सय ७१ ले कम हो । हिजो तीन लाख ३७ हजार सात सय ४ जनालाई सङ्क्रमण भएको थियो ।

यस्तै, गएको २४ घण्टामा कोरोनाका कारण ५ सय २५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्