Logo

ओमिक्रोन देशभरि फैलिएपछि न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्डाले गरिन् बिहे रद्ध



Spread the love

एजेन्सी। न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डर्नले देशमा ओमिक्रोनको फैलिएपछि विवाह समारोह रद्द गरेकी छन् । क्लार्क गेफोर्डसँगको विवाह रद्द गरिएको आर्डर्नले आइतवार पत्रकारहरूलाई बताइन् ।

ओमिक्रोन भेरिएन्ट देशभरि फैलिएपछि कडा नियन्त्रणका उपाय अपनाइएका छ । पसल र सार्वजनिक यातायातमा मास्क अनिवार्य छ ।

न्युजील्यान्डमा १५ हजार १०४ कोभिड केस छन् भने ५२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्