Logo

मोरिससविरुद्धको खेलका लागि नेपाली टोलिको घोषणा, जगजित र विमलको पुनरागमन



Spread the love
तस्बिर – एन्फा

१२ माघ, काठमाडौं । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले मोरिससविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरेका छन् । माघ १५ र १८ गते दशरथ रंगशालमा हुने खेलका लागि बुधबार प्रशिक्षक अलमुताइरीले दुई खेलका लागि दुई फरक टोली घोषणा गरेका छन् । पहिलो खेलका लागि
किरणकुमार लिम्बु, दिप कार्की, टिकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देभेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन बिष्ट, आषिष लामा, दर्शन गुरुङ, विमल घर्ती मगर, सुनिल बल, नितिन थापा, आकाश बुडा मगर, क्रितिस रत्न छुन्जु, जग्जित श्रेष्ठ

दोस्रो खेलका लागि
किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, सत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देभेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्ती मगर, अनन्त तामाङ, आशिष राई, एरिक बिष्ट, सुसिल राई, प्रशान्त अवास्ती, सन्तोष तामाङ

प्रतिक्रिया दिनुहोस्