Logo

च्यासल र पुलिसबीचको खेल शनिबार हुने



Spread the love

१७ माघ, काठमाडौं । च्यासल युथ र नेपाल पुलिस क्लबबीचको खेल माघ २२ गते हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार सहिद स्मारक ए डिभिजन लिगको स्थगित खेल माघ २२ गते गर्ने जनाएको छ ।

नवौँ चरणको खेलमा च्यासल युथका १९ खेलाडी कोभिड १९ संक्रमित भएपछि खेल स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्