Logo

कहिलेदेखि खुल्दैँछ जाल्पा सामुदायिक लघुवित्तको आइपीओ ?



Spread the love

२० माघ, काठमाडौँ। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ। भोलिदेखि कम्पनीले १०० रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता निष्काशन गर्न लागेको हो।

साधारण सेयरमध्ये ८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र सर्वसाधारणलाई छुट्याइएको सेयर मध्येको ३६ हजार १०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्तासम्मका लागि आबेदन दिन पाउने छन्।

प्रतिक्रिया दिनुहोस्