Logo

विश्वकप विजेता खेलाडीलाई जनही ४० लाख भारु दिने घोषणा



Spread the love

एजेन्सी । १९ वर्ष मुनिको विश्वकप विजेता टोलीका खेलाडीले जनही ४० लाख भारतीय रुपैँया पाउने भएका छन् । भारतको बोर्ड अफ कन्ट्रोल फर क्रिकेट (बीसीसीआई)ले हरेक खेलाडीलाई जनही ४० लाख भारु प्रदान गरिने जनाएको छ ।

यस्तै, टिमका पदाधिकारीहरुलाई जनही २५ लाख भारु दिइने बताइएको छ ।

भारतले गएराति भएको फाइनलमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्