Logo

लता मंगेशकरको निधनमा दुई दिन राष्ट्रिय शोक घोषणा



Spread the love

एजेन्सी । गायिका लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । सरकारले मंगेशकरको निधनमा आइतवार र सोमवार दुई दिन राष्ट्रिय शोक घोषणा गरेको हो ।

दुई दिन राष्ट्रिय झन्डा आधा झुकाइने भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

वरिष्ठ गायिका मंगेशकरको आज बिहान ९२ वर्षको उमेरमा निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्