Logo

राजकुमार ह्‍यारी र मेगनबीच विवाह सम्पन्न,हेर्नुहोस् १० तस्बिरमा



Spread the love

 

बेलायतका राजकुमार ह्यारी र मेगन मार्कलकी शाहीबीच वैवाहिक कार्य सम्पन्न भएको छ। करिब ६०० पाहुनाका बीच विन्डसरको किल्लामा अवस्थित सेन्ट जर्चको गिरजाघरमा उनीहरूको विवाह भएको हो।अमेरिकी टेलिभजन स्टार ओपरा विनफ्रे, अभिनेता इडरिस एल्बा, जार्ज क्लुनी, फुटबलर डेविट बेकमलगायतका पाहुना उक्त समारोहमा सहभागी भएका छन्।विवाहपछि नवविवाहित जोडी नगर परिक्रमा गर्नेछन्। महारानी एलिजाबेथले राजकुमार ह्यारीलार्इ ड्युक अफ ससेक्सको उपाधि दिएकी छिन्। उनी विवाहपछि मार्केल डचेज आफ ससेक्स बन्ने जानकारी बकिंगम प्यालेसले दिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्