Logo

गायक कृष्ण रेउलेको तिज गित “मादलु गम्केला”



Spread the love

नेपाली हिन्दु नारीहरुको महान पर्व तिज आउन केही समय बांकि नै छ तर, हरेक बर्ष झैं यस बर्ष पनि तीज गीतहरुले बजार भने तताउन थालिसकेका छन।उसो त तिज आउन केहि समय बाँकी छ । तर यतिबेला युटुवमा तीजका गितहरु आउनेक्रम ह्वात्तै बढ्दै छन् । हिन्दु महिलाहरुको महान चाँड तिजको आफ्नै मौलिक्ता छ ।तीजका लागी बिभिन्न गीतहरु आउने क्रम संगै भर्खरै अति मनमोहक सुन्दा नाचौं नाचौं लाग्ने गायक कृष्ण रेउलेको तिज गित “मादलु गम्केला” सार्बजनिक भएको छ ।गीतमा कृष्ण रेउले र मन्जिला स्त्रीको अावाज रहेको “मादलु गम्केला” गीतको लय/शब्द कृष्ण रेउले गरेका छन् । गीतको म्युजिक भिडियोमा कृष्ण रेउले र मन्जिला स्त्रीले अभिनय गरेका छन् ।प्रकाश खड्काले छायाँकन गरेको भिडियोलाई मिलन बि.कले सम्पादन गरेका छन । गीतको भावहरुलाई जिवन्त रुपमा भिडियोमा निर्देशन बिक्रम चौहानले दिएका छन ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/YarzRx19tpg

प्रतिक्रिया दिनुहोस्