Logo

इन्टरनेटमा खोजिने भारतीय पुरुष कलाकारमा सलमान खान पहिलो नम्बरमा…



Spread the love

sadयाहु इण्डियाले गरेको सर्वेक्षणमा भारतमा सबैभन्दा बढी खोजिने कलाकारमा सलमान खान पहिलो नम्बरमा परेका छन्। त्यसै गरी कपिलले अमिताभ बच्चन, आमिर खान, शाहरुख खान लगायतका अभिनेतालाई पछाडि पार्दै सबैभन्दा बढी खोजिने कलाकारमा दोस्रो नम्बरमा स्थान बनाएका हुन्। कमेडियन कपिल शर्मा इन्टरनेटमा खोजिने भारतीय पुरुष कलाकारमा दोस्रो स्थानमा परेका छन्।‘द ग्रेट इण्डियन लफ्टर च्यालेन्ज ३’ को उपाधि जितेसँगै कपिल भारतीय टेलिभिजन दुनिँयामा छिरेका थिए। ‘किस किस से प्यार करु’ फिल्मबाट उनले बलिउडमा डेब्यु गरेका थिए। अहिले उनी सोनी टेलिभिजनमा हाँस्य कार्यक्रम ‘द कपिल शर्मा सो’ चलाउँछन्।

प्रतिक्रिया दिनुहोस्