Logo

बलीउड अभिनेत्री आयशा टाकियासँग स्क्रिन शेयर गर्दै छन तक्मे बुढा ( विल्सन विक्रम राई )



Spread the love

हाँस्य कलाकार विल्सन विक्रम राई  ‘तक्मे बुढा’ले वलिउड प्रोजेक्टमा ईन्ट्री पाएका छन् । टाईटल गोप्य राखिएको एक फिल्मको ‘एक्शन कट’मा विल्सन व्यस्त रहेको सार्वजनिक तश्विरहरु बोल्छन् ।

tak

सार्वजनिक तश्विरहरुमा विल्शनलाई वलिउड अभिनेत्री आयशा तकियासँग देख्नसकिन्छ । आयशा यसअघि सुपरस्टारको उपमा पाईसकेका सलमान खानसँग समेत काम गरिसकेकी अभिनेत्री हुन् ।

takm  फिल्ममा नेपाल र नेपालीको शान मानिने ढाकाटोली सहित विल्सन देखिनेछन् । जानकारीमा आए अनुसार १५ दृश्यको लागी उनि अनुबन्धित भएका हुन र सबैजसो दृश्यमा विल्सनले अभिनेत्रीसँगै स्कृन सेयर गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्