Logo

‘सायद २’ र ‘म यस्तो गीत गाउछु’ युट्युबमा रिलिज (पूरा फिल्म सहित)



Spread the love

हलहरुमा फिल्म रिलिज गर्न लाई कुनै विशेष दिन वा पर्वलाई महत्त्वपूर्ण मानिन्छ । दशैको अवसरमा आजबाट प्रतिक्षित फिल्म ‘जय भोले’ देशभरका हलहरुमा प्रदर्शन भएको छ भने युट्युबमा ‘म यस्तो गीत गाउछु’ सार्बजनिक भएको छ । संगै फिल्म ‘सायद २’ ले पनि आजबाट युट्युबको यात्रा थालनी गरेको छ ।

हेर्नुहोस् पूरा फिल्म ‘सायद २’:

https://youtu.be/KD02fuFgJ6Y

सिनेमा घरमा पनि रिलिजको बेला एकअर्काको प्रतिष्पर्धीको रुपमा खडा भएको ‘म यस्तो गीत गाउछु’ र ‘सायद २’ अन्ततः युट्युबमा पनि एकसाथ रिलिज भएको हो । आज शुक्रबार फुलपातिको अवसर पारेर यो दुई फिल्म युट्युबमा सार्बजनिक भएको हो ।

हेर्नुहोस् पूरा फिल्म ‘म यस्तो गीत गाउछु’ :

https://youtu.be/u1VeTPD90tU

पुजा शर्मा र पल शाहको प्रमुख भुमिका रहेको ‘म यस्तो गीत गाउछु’ लाई सुदर्शन थापाले निर्देशन गरेका हुन भने पुजा र निर्देशक थापाले संयुक्त निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्