Logo

फिल्म ‘डाइङ क्यान्डल’ लाई सिंगापुरमा दुई अवार्ड



Spread the love

सिंगापुरमा सम्पन्न ‘सिंगापुर साउथ एसियन इन्टरनेशनल फिल्म फेष्टिवल’ मा फिल्म ‘डाइङ क्यान्डल’ ले दुई अवार्ड हात पारेको छ । फिल्मले उत्कृष्ट अभिनेत्री र छायाँकारको अवार्ड प्राप्त गरेको हो ।

फिल्मले उत्कृष्ट अभिनेत्री र छायाँकारको अवार्ड हात पारेको हो ।  अभिनेत्रीको अवार्ड सृजना सुब्बाले प्राप्त गरिन् भने छायाँकारको अवार्ड दीपन्कर सिक्देल र रवीन आचार्यले प्राप्त गरे ।

फिल्म नरेशकुमार केसीले निर्देशन गरेका हुन् ।फिल्ममा सिर्जना सहित लाक्पा सिंगे तामाङ, सौगात मल्ल, अर्पण थापा, लगायतक कलाकारकबो मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्