Logo

स्वदेशमै रोजगारी सिर्जना हुन्छ: प्रदेशमन्त्री भट्ट



Spread the love

२८ कात्तिक, बैतडी – सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले बेरोजगार युवाले स्वदेशमै राजगारी पाउने बताएका छन् ।

बैतडी तल्लोस्वराडमा आज आयोजित एक कार्यक्रममा उनले जनतालाई रोजगारीसँग जोड्ने उद्देश्य प्रदेश सरकार गाउँगाउँमा साना उद्योग खोलिने बताए ।

“सरकारले सहुलियतरुपमा युवालाई व्यवसायका लागि ऋण उपलब्ध गराइरहेको छ”, मन्त्री भट्टले भने, “जिल्लामा उद्योग कलकारखानाका लागि कच्चा पदार्थको उपलब्धताको सम्भावना छ, यसका लागि स्थानीय सरकारले चासो देखाउनु पर्दछ त्यसका लागि के गर्नुपर्छ म पहल गर्न तयार छु ।”

प्रतिक्रिया दिनुहोस्