Logo

श्रृङ्खला खतिवडा अन्तिम १२ बाट बाहिर



Spread the love

नेपालकी श्रृङ्खला  खतिवडा चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ को अन्तिम १२ बाट बाहिरिएकी छिन्।

मल्टिमिडिया अवार्ड जितेर अन्तिम ३० मा स्थान बनाएकी नेपालकी श्रृङ्खला खतिवडा प्रतिस्पर्धाकाे अन्तिम ०५ मा पर्न भने सकिनन्।

प्रतिक्रिया दिनुहोस्