Logo

एप्पल’को एकै दिनमा ७५ अर्ब डलर घाटा



Spread the love

विश्वकै सबैभन्दा ठूलो कम्पनीमा सामेल अमेरिकी कम्पनी ‘एप्पल’ले एकै दिन ७५ अर्ब डलर घाटा व्यहोरेको छ ।

एप्पलको शेयरमा हिजो भारी गिरावट आएपछि उक्त परिमाणमा नोक्सान भएको हो । गत वर्ष अगस्टमा एप्पलले कीर्तिमान रचेको थियो ।

विश्वबजारमा आफ्नो बर्चश्व बढाएर एप्पलले एक ट्रिलियन डलर सम्पत्ति भएको विश्वकै पहिलो कम्पनीमा आफ्नो नाम लेखाएको थियो । त्यतिबेला एप्पलको शेयर उकालो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्